तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०७९ बैशाख १, बिहीबार २३:०६ गते २०७९ बैशाख १, बिहीबार २३:०६ गते २०७९ बैशाख १, बिहीबार २३:०६ गते

ललितपुर, १ वैशाख – गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको
अवस्थामा राजेश लगायत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८
लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *