नेपाली कांग्रेस पक्षमा उत्कृस्ट चुनाबी गीत ( अडियो/भिडिओ ) बनाउनेलाई २ लाख ७५ हजारको धनराशी पुरस्कार दिने !

२०७९ बैशाख २, शुक्रबार २०:४९ गते २०७९ बैशाख २, शुक्रबार २०:४९ गते २०७९ बैशाख २, शुक्रबार २०:४९ गते

नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाश शरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार-प्रसार समिति अन्तरगत रहेको सास्कृतिक समन्वय उपसमितिद्वारा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेसको पक्षमा चुनाबी गीतहरु ( अडियो/भिडिओ ) निर्माण गरि प्रचार प्रसार भैरहेको गित नेपाली कांग्रेस केन्द्रिय प्रचार प्रसार सास्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरि पठाइदिनु भएमा दर्शक, स्रोता तथा छनोट समितिको निर्णय बमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृस्ट गीतलाई रु. २,७५,०००,I- ( अक्षेरुपि दुइ लाख पाचहत्तर हजार रुपैया मात्र ) धनराशिबाट पुरस्कृत गरिने भएको छ र सम्पूर्ण लोकतान्त्रिकबादी कलाकारहरुमा यसै विज्ञाप्ति मार्फत जानकारी गराएको छ।

विज्ञाप्ति:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *