रुपन्देही, १३ वैशाख – बुटवल उपमहानगरपालिका-६ बिपि चोकस्थित दिल बहादुर सुनारको गुल्मेली मजुवा
सुनचाँदी पसलबाट नगद ५ लाख रुपैयाँ, २३ तोला काँचो सुन र सुनका विभिन्न गरगहना गरी
करिब ३ करोड रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ ।
चोरीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको
छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0