Month: २०७९ बैशाख २, शुक्रबार २२:०१ गते

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, २ वैशाख सिरहा, लहान नगरपालिका-१३ स्थित सडकमा बिआर ०७ पिसि २७८३ नम्बरको टेम्पो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार भारत घर भएका २९ वर्षीय शम्भु पासवानको मृत्यु…

हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

कैलाली, २ वैशाख – जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी…

नेपाली कांग्रेस पक्षमा उत्कृस्ट चुनाबी गीत ( अडियो/भिडिओ ) बनाउनेलाई २ लाख ७५ हजारको धनराशी पुरस्कार दिने !

नेपाली कांग्रेसका प्रबक्ता डा. प्रकाश शरण महत संयोजक रहनुभएको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार-प्रसार समिति अन्तरगत रहेको सास्कृतिक समन्वय उपसमितिद्वारा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेसको पक्षमा चुनाबी गीतहरु…

केही गर्छु भनेर जोश जाँगर बोकेर एनआरएनएको अभियानमा छु – नवनिर्वाचित अध्यक्ष कुल आचार्य

बैशाख २ २०७९ – गैरआवासीय नेपाली संघको हालै ललितपुरमा सम्पन्न दशौं महाधिवेशनले सहमतिको आधारमा तीन जना अध्यक्ष चयन ग-यो। यस अघि कहिल्यै प्रयोग नगरिएको बहुपदीय प्रणालीको संघ भित्र र बाहिर…

पोखरामा नववर्ष विशेष विश्व हिन्दू परिषदको मोटरसाइकल र्याली

राजाराम दास, पोखरा । नेपाली नववर्ष २०७९ को स्वागत विशेष विश्व हिन्दू परिषद नेपालले पोखरामा मोटरसाइकल ¥याली कार्यक्रम गरेको छ । परिषदको आयोजनामा बिहीवार बिहान ९ बजे ५० भन्दा बढी…

गन्तव्य स्थान बन्दै -प्याराडाइज हिल्स रिसोर्ट

ललितपुर । काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमा सुविधा सम्पन्न रिसोर्ट र होटलहरु खुल्नेक्रम बढेको छ । गोदावरी नगरपालिकाको बाँडेगाउँ बाराही मन्दिर सगै ३ रोपनी क्षेत्रफलमा एसएस हस्पिटालिटी सोलुशनको व्यवस्थापनमा संचालनमा आएको‘प्याराडाइज…

बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक

काठमाडौं। नयाँ बर्ष २०७९ को शुभअवसरमा बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। संपूर्ण निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तर्खरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो। बेलायतमा…

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं, १ वैशाख रौतहट, गुजरा नगरपालिका-४ कनकपुरस्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ लक्ष्मीपुर बस्ने ४५ वर्षीय लक्ष्मी ठाकुरको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते…

भरुवा बन्दुक पड्किँदा मृत्यु

बारा, १ वैशाख – जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिंजाली मगरको भरुवा बन्दुक पड्केर बुधबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित दुधौरा खोलामा माछा मारी फर्कने…

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

ललितपुर, १ वैशाख – गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको…

You missed