Month: २०७८ चैत्र २८, सोमबार १९:३६ गते

सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, २८ चैत – महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । महोत्तरी, महोत्तरी गाउँपालिका-६ गोरिगामास्थित सडकमा…

काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीबाट दुई महिला उमेदवारको निर्णय

वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी…

सामुदायिक सेवा केन्द्र टुँडालदेवीद्धारा भित्तेपात्रो बिमोचन

काठमाडौं, २८ चैत । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सुदिप गिरिले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी…

जितपुरसिमरा वडा नम्बर १४ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

बारा २७ चैत्र : स्थानीय निर्वाचनको घोषणा सगै राजनैनिक दल हरुले प्रचार प्रसारलाइ तीव्रता दिएका छ्न । एसै क्रममा नेकपा एमाले जितपुरासिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा सम्पर्क कार्यालय उद्घाटन…

अवैध लागुऔषध गाँजा सहित ५ जना पक्राउ

मकवानपुर, २७ चैत – मनहरी गाउँपालिका- ६ स्थित सडकबाट ३५ केजी अवैध लागुऔषध गाँजा सहित ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९…

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, २७ चैत – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा…

विश्व हिन्दू परिषद नेपालको १० औं स्थापना दिवस मनाईदै

राजाराम दास, चैत २७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा…

पोखरामा प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न

राजाराम दास, चैत २६, पोखरा । पोखरामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्धारा प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम सम्पन्न भएको छ । अभियान, पोखरा (कास्की) को आयोजनामा भएको सो कार्यक्रममा…

विभिन्न हातहतियार पक्राउ

काठमाडौं, २६ चैत – धनुषा, जनकपुर उपमहानगरपालिका-१० स्थितबाट १ थान पेस्तोल र सोही पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही…

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

काठमाडौं, २६ चैत – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना…