Month: २०७९ बैशाख १४, बुधबार २१:३४ गते

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना

काठमाडौं, १४ वैशाख – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले…

अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, १४ वैशाख – बारा, कलैया उपमहानगरपालिका-१० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट करिब २ सय केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा…

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा पक्राउ

मोरङ, १४ वैशाख – चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट ईलाज गर्नको लागि ईजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई…

हल्लाको भरमा नलाग्नुहोस् – (एनआरएनए अमेरिका) आरसी पोखरेल र डिआरसी सुवेदी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए अमेरिकाको नाममा नयाँ कार्यसमिति गठन गरिएको भनी सार्वजनिक गरिएको पत्रले आफ्नो ध्यान आकृष्ट भएको एनआरएनए अमेरिकाज क्षेत्रका आरसी राम सी पोखरेल र…

एनआरएनए अमेरिकामा सुवेदीकै नेतृत्वको कार्यसमिति वैधानिक

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति भङ्ग गरी तदर्थ समिति गठन गरिएको भन्ने समाचारहरु प्रति ध्यानाकर्षण…

काठमाडौ महानगरपालिका वडा ४ मा न्याैपानेले टिकट पाएपछि जनता उत्साहित

काठमाडौँ । नेपाली काँग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिका ४ वडा अध्यक्षमा राम प्रसाद न्यौपानेवडा अध्यक्ष मनोनयन दर्ता गरेपछि वडा वासी उत्साहित भएका छन् । वडामा आफूले चाहेजस्तो मान्छे अध्यक्ष हुने भएपछि…

ईन्द्रावती गाउँपालिकामा माओवादीको जित को सुनिश्चितता गर्दै अध्यक्षमा ठुलोबाबु श्रेष्ठको मनोनयन दर्ता

सिन्धुपाल्चोक । देशैभरी गठबन्धनको चर्चा चलिरहेको बेला सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा भने नेपाली काँग्रेस संग गठबन्धन नगरीकनै आफ्नो उम्मेदवारी दर्ता गराएको छ । केहि संख्यामा नेकपा ( एकिकृत समाजवादी ) लाई…

विभिन्न धनमाल चोरी

रुपन्देही, १३ वैशाख – बुटवल उपमहानगरपालिका-६ बिपि चोकस्थित दिल बहादुर सुनारको गुल्मेली मजुवा सुनचाँदी पसलबाट नगद ५ लाख रुपैयाँ, २३ तोला काँचो सुन र सुनका विभिन्न गरगहना गरी करिब ३…

वीरगञ्ज महानगरमा १ सय ५४ जनप्रतिनिधिका लागि ९ सय १०को उम्मेदवारी

पर्सा – वीरगञ्ज महानगरपालिकामा १ सय ५४ जना जनप्रतिनिधिका लागि ९ सय १० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलवार करिव १२ बजेसम्म सञ्चालन भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख,उपप्रमुख, वडाध्यक्ष,वडासदस्य,महिला…

भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

सिरहा, १३ वैशाख – लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ…