Month: २०७९ बैशाख १३, मंगलवार २२:५२ गते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, १३ वैशाख धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ सिन्धुली टोलस्थित सडकमा रोकी रहेको ना.२ ख ८६२४ नम्बरको ट्रकमा लु.८३ प ८६५१ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ३…

जीतपुर सिमरा प्रमुखमा ठुला दलसहित १२ जनाको उम्मेदवारी

बारा – जीतपुर सिमरा उपमहानगर प्रमुखमा गठबन्धन सहित ठुला–साना दलवाट १२ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । सोमवार करिव ९ बजेसम्मको तथ्याकं अनुसार उपमहानगर प्रमुखमा १२,उपप्रमुखमा १२ सहित १ सय…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १२ वैशाख – काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय एम्पुल डाइजेपाम, ४ सय एम्पुल फेनारगन, ४ सय एम्पुल नुफिन र ४ सय एम्पुल तरल पदार्थसहित धनुषा जनकनन्दनी…

आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं, १२ वैशाख – भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-५ कमेरोटारस्थित सोही नगरपालिका-६ बस्ने राजन प्रजापतीको ग्रीन सि ट्रेडिङ एण्ड राजन ग्रुपको हार्डवेयर गोदाममा आइतबार बेलुकी आगलागी हुँदा करिब ७ करोड ५०…

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, १२ वैशाख – काठमाडौं, आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका ४२ वर्षीय…

कर्तव्य ज्यान मुद्दामा संलग्न तीन जना पक्राउ

तनहुँ, १२ वैशाख – कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका-८…

वेवारिसे अवस्थामा अमेरिकी डलर बरामद

काठमाडौं, ११ वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ वैशाख – काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी अवैध लागूऔषध सेतो हेरोईन सहित जामबियन नागरिक राहदानी नम्बर ८४०१३१ वाहक ३५ वर्षीया KAPUTULA ABISHARG लाई बैशाख ३ गते बिहान…

विवेकशील साझाले विराटनगर र भरतपुर महानगरपालिकाको उम्मेदवार घोषणा

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रवीण काफ्ले र पुष्पा सापकोटा मेयर र उपमेयर उम्मेदवार विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई…

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं, ११ वैशाख – काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको…