Month: २०७९ जेष्ठ १७, मंगलवार २०:४९ गते

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १७ जेठ – ​बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नार्गाजुन नगरपालिका-१ रानीवन बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएकी ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ​उच्च…

हत्यामा संलग्न रही फरार रहेका थप एक जना पक्राउ

काठमाडौं, १७ जेठ – ​सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी ठूलो कायर…

मलेसियाको मेडिकल समस्या समाधान गर्न आग्रह

काठमाडौं – मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काले मलेसिया जाने कामदारको नेपालमा स्वास्थ्य…

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

सुनसरी, १७ जेठ – धरान उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने ३१वर्षीय सन्दिप लम्जेलको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका-१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका…

पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा पक्राउ

सप्तरी, १७ जेठ – आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका-१ धनगडी बस्ने प्रमेश्‍वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १६ जेठ – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-८ लिवाली बस्ने रामेछाप सुनापाती गाउँपालिका-५ ठेगाना भएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत…

सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौं, १६ जेठ – सामान कुरियर गर्न लगाई अनलाईन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ ठेगाना भएका ५५ वर्षीय…

भिजिट भिषामा दुबई पठाई ठगी गरेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं, १६ जेठ – भिजिट भिषामा नेपालबाट दुबई पठाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ राईनास नगरपालिका-३ ठेगाना भएका ४७…

हेभी इक्युपमेन्टस ड्राईभिङ तालिम सुरू

काठमाडौं, १६ जेठ – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी इक्युपमेन्टस ड्राइभिङ चौथो समूहको तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक…

७७ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान

काठमाडौं, १६ जेठ – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७७ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा रामशाहपथमा संचालित ट्राफिक…