आफ्नै बुवा र आमाको हत्या गरेको अभियोगमा पक्राउ

२०७९ बैशाख २३, शुक्रबार १७:०४ गते २०७९ बैशाख २३, शुक्रबार १७:०४ गते २०७९ बैशाख २३, शुक्रबार १७:०४ गते

ताप्लेजुङ, २३ वैशाख – आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने
२५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी
चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *