मृत अवस्थामा फेला

२०७९ बैशाख २४, शनिबार २०:४४ गते २०७९ बैशाख २४, शनिबार २०:४४ गते २०७९ बैशाख २४, शनिबार २०:४४ गते

काठमाडौं, २४ वैशाख – दाङ, घोराही उपमहानगरपालिका-१४ भेटनरी लाईनस्थित स्वर्गद्धारी टोलको
खाली जग्गामा सोही उपमहानगरपालिका-१३ डुम्मर गाउँ बस्ने २४ वर्षीय पंकज थापा
शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङजा, फेदीखोला गाउँपालिका-२ बेसारे झोलुङगे पुल नजिकै सोही गाउँपालिका-
२ बायाटारी बस्ने ७२ वर्षीय टेक बहादुर दमाई शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, सुन्दरहैचा नगरपालिका-७ पौडेल प्रतिष्ठानको निर्माणाधीन भवनको छतमा
सोही भवनमा काम गर्ने सुनसरी रामधुनी गाउँपालिका-२ डुम्राहा बस्ने ३२ वर्षीय मिलन
कुमार चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, जनकपुर उपमहानगरपालिका-४ बेसारा चोकमा हाल नाम, थर, वतन
नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, बिर्तामोड नगरपालिका-५ कृषि थोकभित्र रहेको टहरा छेउमा हाल नाम, थर,
वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *