बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ बैशाख २८, बुधबार २२:४९ गते २०७९ बैशाख २८, बुधबार २२:४९ गते २०७९ बैशाख २८, बुधबार २२:४९ गते

काठमाडौं, २७ वैशाख – बैन्किङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ बैशाख  गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा दिन कैद र ३६ लाख ७५हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पिगंलास्थानबाट पक्राउ गरेको हो । ंगोलले २०७ असोज गते ैलाश विकास बैंकलिमिटेडमा उनको आफ्नै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको टनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतकाठमाडौंमा पेश रिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *