अवैध लागूऔषध सहित पक्राउ

२०७९ बैशाख २८, बुधबार २२:५३ गते २०७९ बैशाख २८, बुधबार २२:५३ गते २०७९ बैशाख २८, बुधबार २२:५३ गते

काठमाडौं, २७ वैशाखभक्तपुर, भक्तपुर नगरपालिका त्रिपुरासुन्दरीबाट नियन्त्रित लागूऔषध थान नोफिन, थान फेनारगन थान डाइजेपामसहित भक्तपुर झौखेल बस्ने सोही नगरपालिका दुधपाटी घर भएका २९ वर्षीय राजु कर्माचार्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरीप्रभाग दरवारस्क्वायरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध प्रदेश ०३५ ८९६ नम्बरको स्कुटर सहित उनलाई पक्राउ गरेको हो

तनहुँ, शुक्लागण्डकी नगरपालिका ठुलढुङ्गाबाट नियन्त्रित लागूऔषध पिस नुर्फिन, पिस डाइजेपाम पिस फेनारगन सहित जनालाई सोमबारराति प्रहरीले पक्राउ गरेको पक्राउ पर्नेहरुमा सोही नगरपालिका गणेश टोल बस्ने ३२ वर्षीय राजकुमार सेन सोही ठाउँस्थित लालीम टोल बस्ने २६वर्षीय डोलराज पौडेल रहेका छन् लागूऔषध लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले जाँचगर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *