अवैध लागूऔषध गाँजा भारतीय नागरिक सहित ३ जनालाई पक्राउ

२०७९ बैशाख २८, बुधबार २३:०३ गते २०७९ बैशाख २८, बुधबार २३:०३ गते २०७९ बैशाख २८, बुधबार २३:०३ गते

बारा, वैशाख – जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेटौडाबाट पथलैयातर्फ उँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रमम २ ओटा बोरामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी अटो चालक पाण्डे समेत ३ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *