अलग अलग स्थानमा डुबेर मृत्यु

२०७९ बैशाख २८, बुधबार २३:१५ गते २०७९ बैशाख २८, बुधबार २३:१५ गते २०७९ बैशाख २८, बुधबार २३:१५ गते

काठमाडौं, २८ वैशाखदैलेख, भैरवि गाउँपालिका तिप्‍तडास्थित कुन्टे तलाउमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर दुल्लु नगरपालिका बस्ने १८वर्षीय गोबिन्द भण्डारीको मंगलबार दिउँसो मृत्यु भएको

ताप्लेजुङ, पाथिभरा याङवरक गाउँपालिका नाङखोल्याङ बस्ने अनुप लिम्बुकी छोरी १५ महिनाकी साया लिम्बु घर वरिपरि खेल्ने क्रममा आफ्नै घरनजिक रहेको माछा पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको डुबेर अचेत अबस्थामा रहेकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो

गुल्मी, रेसुङगा नगरपालिका१४ बस्ने पदम सामतको छोरा १७ वर्षीय अनिल सामत सोही ठाउँ बस्ने जित बहादुर सामतको छोरा १३ वर्षीय सुधन सामतसोही ठाउँस्थित छल्दिपना खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् माछा मार्न गएकोमा घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोलामाडुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *