आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०७९ बैशाख २८, बुधबार २३:२९ गते २०७९ बैशाख २८, बुधबार २३:२९ गते २०७९ बैशाख २८, बुधबार २३:२९ गते

दोलखा, २८ वैंशाखकालिञ्चोक गाउँपालिका च्यानडाँडा बस्ने रामचन्द्र थापाको घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा लत्ताकपडा, भाडाबर्तन लगायत अन्य सामान जलेर करिब लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको

प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *