सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०७९ बैशाख २९, बिहीबार १८:३९ गते २०७९ बैशाख २९, बिहीबार १८:३९ गते २०७९ बैशाख २९, बिहीबार १८:३९ गते

काठमाडौं, २९ वैशाखनवलपरासी(पश्चिम), रामग्राम नगरपालिका१० नदुवा चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.४९ ५३६८नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका पोखरापाली बस्ने ४० वर्षीय हरिद्धार यादवकोघटनास्थलमै मृत्यु भएको शंकास्पद वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको

मोरङ, सुन्दरहरैचा नगरपालिका आदर्श चोकस्थित सडकमा को.३५ ७१३८ प्रदेश ०२०४४ ६३४२ नम्बरका दुई मोटरसाइकल एकआपसमाठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा प्रदेश ०२०४४ ६३४२ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका बस्ने ३५ वर्षीय नवराज राईकोमृत्यु भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो दुर्घटनामा घाइते भएकाको.३५ ७१३८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका११ बस्ने २८ वर्षीय बिमल ईजम सोही मोटरसाइकलमा सवार सोहीनगरपालिका बस्ने ३२ वर्षीय ईन्द्र कुमार लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *