बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ बैशाख २९, बिहीबार १८:४३ गते २०७९ बैशाख २९, बिहीबार १८:४३ गते २०७९ बैशाख २९, बिहीबार १८:४३ गते

काठमाडौं, २९ बैशाखबैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडाउपमहानगरपालिका घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको

उच्च अदालत पाटनको २०७९ वैंशाख गतेको फैसलाले थान बैंकिङ कसूर मुद्दामा दिन कैद १७ लाख  ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फराररहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको हो अधिकारीले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाईझुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *