धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

२०७९ बैशाख ३०, शुक्रबार २२:२७ गते २०७९ बैशाख ३०, शुक्रबार २२:२७ गते २०७९ बैशाख ३०, शुक्रबार २२:२७ गते

काठमाडौं, वैशाख

दाङ, आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारणिउ कुमारले कपडा काट्नेकैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाते भएकी उनलाई उपचारक लागि लमही अस्पताल लमही पठाएको छ । लाका प्रहरी कार्यालय ढवाबाट खटिएको प्रहरीले िउ कुमारलापक्राउ गरेको छ ।

झापा, बिर्तामोड नगरपालिका-७ डाडागाउँ बस्ने ३० वर्षीय हरदेव राजवंशीलाई धारिलो हतियार चक्कु प्रर गरी गम्भीर बनाएको अियोगमभारत दार्जिलिङ बस्ने ३९ वर्षीय जन्ते राजवंशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ोही नगरपालिका-७ डाडागाउँ बस्ने दिपेश भट्टराईको निर्माणाधिन घरमा लेबर काम गर्ने जन्तेले आपसी विबादमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका हरदेवलाई उपचारलागि मेच अस्पताल भद्रपुर पठाएको छ ।

यस सम्बन्मा प्रहरीले थप अनुसन्धान गरिरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *