जिप दुर्घटनामा १३ जनाको मृत्यु, १२ जना घाइते

२०७९ बैशाख ३०, शुक्रबार २२:३८ गते २०७९ बैशाख ३०, शुक्रबार २२:३८ गते २०७९ बैशाख ३०, शुक्रबार २२:३८ गते

स्याङजा, वैशाख

वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा .२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटनाहुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाते भएका छन् ।

सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली खटिई गघाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ । गम्भीर अवस्थामा रहेका १ जना घातेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भरहेको छ ।

दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *