नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ १, आईतवार १८:५९ गते २०७९ जेष्ठ १, आईतवार १८:५९ गते २०७९ जेष्ठ १, आईतवार १८:५९ गते

पर्सा, जेठ – वीगंज महानगरपालिका-१६ इनर्वागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३९ एम्पुल, डाईजेपाम १ एम्पुल र नुफिन ३९ एम्पुल सहित चितवन पिपले गाउँपालिका-४ बस्ने २१ वर्षीयनवराज डल्लाकोटीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । स्थायी प्रहरी पोष्ट इनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *