टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

२०७९ जेष्ठ २, सोमबार १३:१० गते २०७९ जेष्ठ २, सोमबार १३:१० गते २०७९ जेष्ठ २, सोमबार १३:१० गते

युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको युगान्डाले सुरुआती ब्याटिङ गर्नेछ ।

 

सन् २००७ बाट अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उदाएको नेपाली टिमले घरेलु मैदानमा पहिलो श्रृंखला खेल्न लागेको हो । नेपाल र युगान्डाबीच पाँच टी–२० खेल हुनेछ । खेल ७ जेठसम्म टियु मैदानमा चल्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *