अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ ३, मंगलवार १९:५५ गते २०७९ जेष्ठ ३, मंगलवार १९:५५ गते २०७९ जेष्ठ ३, मंगलवार १९:५५ गते

काठमाडौं, ३ जेठ – काठमाडौं महापालिका३२ जडिबुटी बस्ने दोलखा तामाकोशी गाउँपालिका- भएका २० वर्षीय पवन पोखरेललाई १ किलो ६ सय ग्राम वैध लागूऔषध गाँजा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ ढुङ्गेधारास्थित सडकमा लाूऔषध गाँजाको कारोबार भरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाटखटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर कोठामा समेत जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारपक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१ लक्ष्मी चौकस्थिह्याप्पील्याण्ड होटल एण्ड लजको कोठा म्बर ८ बाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित होटल संचालक मोरङ केराबारी गाउँपालिका-१० घर भएका ३२ वर्षीय बिमल भन्ने ज कुमार सार्की नालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटल ण्ड लजमा नशालु पदार्थ सेवन गरी बसेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रही कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *