नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ ४, बुधबार २०:२१ गते २०७९ जेष्ठ ४, बुधबार २०:२१ गते २०७९ जेष्ठ ४, बुधबार २०:२१ गते

पर्सा, ४ जेठ – ठोरी गाउँपालिका-बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४७ ्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्रा पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने १९वर्षीय सोम दास थारु, ३० वर्षीय निशान सिहं र २० वर्षीय रामलिला महतो रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उक्त लागूऔष सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *