कपिलवस्तु, ५ जेठ – आफ्नै झड्केलो छोरा ५ वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषकोसामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0