बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ ५, बिहीबार २२:१२ गते २०७९ जेष्ठ ५, बिहीबार २२:१२ गते २०७९ जेष्ठ ५, बिहीबार २२:१२ गते

काठमाडौं, ५ जेठ – बैंकिङ कसूरुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका- बस्ने गोरखा सिरानचोक गाउँपालिका-४ घभएका वर्षीय प्रकाश रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७ चैत २२ गतेको फैसलालेबैंकिङ कसूरुद्दामा दिन कैद र लाख ुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौबुढानिलकण्ठबाट पक्राउ गरेको हो रेग्मीले मुक्तिनाथ बिकास वैंलिमिटेड ाराजगंज शाखामा रहेकोउनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानीपीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतकाठमाडौंमा रिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *