मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ जेष्ठ ५, बिहीबार २२:२४ गते २०७९ जेष्ठ ५, बिहीबार २२:२४ गते २०७९ जेष्ठ ५, बिहीबार २२:२४ गते

काठमाडौं, जेठ – कागेश्वरी मनोहरा नगरपालिकाथली हरीयाली नगरस्थित सडकमा बा.४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाटपैदलयात्री सोही ठाउँ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका४ घर भएका ६० वर्षीय नर बहादुर खड्काको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाटम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो ।

मिनी टाटा चालकलाई नियन्त्रणमा लिएरयस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *