जिबि चिरन निरुता शाहीको अभिनिय रहेको ´झुमा`बोलको गित सार्वजनिक

२०७९ जेष्ठ ७, शनिबार १२:४१ गते २०७९ जेष्ठ ७, शनिबार १२:४१ गते २०७९ जेष्ठ ७, शनिबार १२:४१ गते

काठमाडौं ७ जेठ/ ऋषि बराल सिर्जनको निर्देशन रहेको ´झुमा`बोलको गित सार्वजनिक भएको छ ।

अहिलेका चर्चित मोडेल एवम् रंगकर्मी जिबि चिरन र मोडेल निरुता शाहीको मुख्य अभिनय रहेको यस गितमा नवीन रावलको शब्द संगीत र नवीन रावल र पुजा देवकोटाको गायन रहेको छ।

सार्वजनिक गितको भिडियो लाई राम केसिको छायांकन अमृत चापागाईंको सम्पादन र जनता डिजिटलको निर्माण समायोजन रहेको छ।उक्त गितलाई निरुता शाहीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

कर्णाली परदेशको संस्कृति झल्काउने र पश्चिमीले ठेट भाषाको प्रयोग गरिएकाले यस गितलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष बिश्ववस्त रहेको छ।

हेर्नुहोस् गितको पूरा भिडियो…..

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *