जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७९ जेष्ठ १०, मंगलवार १९:२६ गते २०७९ जेष्ठ १०, मंगलवार १९:२६ गते २०७९ जेष्ठ १०, मंगलवार १९:२६ गते

ललितपुर, १० जेठ – महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा
जुवातास खेलिरहेको अवस्थामा बस्नेत समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो
ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार २५ रूपैयाँ र ५८
बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *