मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ

२०७९ जेष्ठ १०, मंगलवार २०:०९ गते २०७९ जेष्ठ १०, मंगलवार २०:०९ गते २०७९ जेष्ठ १०, मंगलवार २०:०९ गते

पर्सा, १० जेठ – ठोरी गाउँपालिका-४ बस्ने २० वर्षीय विष्णु लामालाई ना.३५ प ४५४७ नम्बरको
मोरसाइकल चोरी गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-४ स्थित सडकबाट उक्त मोटरसाइकल सहित उनलाई ईलाका प्रहरी
कार्यालय ठोरी पर्साबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा मोटरसाइकल
चोरीको भएको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी कसूरमा प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *