” १२०० पिस अबैध लागू औषध इन्जेक्सन सहित २ जना पक्राउ “

२०७९ जेष्ठ ११, बुधबार ०७:११ गते २०७९ जेष्ठ ११, बुधबार ०७:११ गते २०७९ जेष्ठ ११, बुधबार ०७:११ गते

बारा कलैया – मिति २०७९/०२/०९ गते दिउँसो अं.१५:३० बजेकोसमयमा यस कार्यालय मातहत प्रहरी चौकी मटिअर्वाबाराबाट खटीएको प्रहरी गस्ती टोलीले जिल्ला बाराकलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा पुरानोचौकी स्थित सडकमा भारतबाट नेपाल तर्फ ना. ७७५५ नम्बरको मोटरसाइकलमा चढी आउँदै गरेकाजिल्ला बारा कलैया ...पा.वडा नं. भवानिपुर बस्नेवर्ष ४२ को निर्वान मियाँ ..वडा नं. मदर्शा टोलवर्ष ४० को ओसी अहमदलाई १२०० पिस अवैध लागूऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४००पिस नुर्फिन ४०० पिस) प्लाष्टिकको झोला भित्रमाथीबाट प्याज, मसुरोको दाल चिनी राखी तल पट्टीपत्रिकामा बेरी कार्टुन टेपले टाली,बेरी पोका बनाईलुकाई छिपाई लिई आईरहेको अवस्थामा फेला पारीपक्राउ गरी दाखिला गरेको हुँदा निजहरूलाई लागूऔषध (इन्जेक्सन) मुद्दामा बारा जिल्ला अदालतबाटपहिलो पटक दिन (पाँच) को म्याद अनुमती लिईहिरासतमा राखी थप अनुसन्धान भइरहेको।

पक्राउ परेका व्यक्तिहरू :-

) जिल्ला बारा कलैया ...पा.वडा नं. भवानिपुरबस्ने वर्ष ४२ को निर्वान मियाँ

) ..वडा नं. मदर्शा टोल बस्ने वर्ष ४० को ओसीअहमद।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *