अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ ११, बुधबार २१:१५ गते २०७९ जेष्ठ ११, बुधबार २१:१५ गते २०७९ जेष्ठ ११, बुधबार २१:१५ गते

काठमाडौं, ११ जेठ – काठमाडौं हानगरपालिका-९ पिङ्गला स्थानबानियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र बुप्रेनर्फिन गरी १ हजार २ सय २२ एम्पुल सहित जनालाई प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेहरुमसप्तरी वलान विहुल गाउँपालिका- ठेगाना भएका २२ वर्षीय मनिष कुमार साह, ३२ वर्षीय भोला प्रसाद साह, १९ वर्षीय कुमार साह २४ वर्षीय बाल कुमार दास रहेका छन् । बिशेष सचनाको आधारमा लाग औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबारदेखि संचालन गरेको कारबाहीको क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका४ टिसिएन चोकबाट करिब १ हजार ३ सय ५० मिलिग्राम लागूऔषध खैरो हरोइन जस्तो देखिने पदार्थनाइट्राभेट ३० ट्याबलेटसहित सोही नगरपालिका-१ माकर बस्ने २७ वर्षीय थमन बहादुर बाकावल मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *