विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ

२०७९ जेष्ठ १२, बिहीबार १४:२५ गते २०७९ जेष्ठ १२, बिहीबार १४:२५ गते २०७९ जेष्ठ १२, बिहीबार १४:२५ गते

काठमाडौं, १२ जेठ –विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएक २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिलने भिषा लगाई दिन्छु भनि हंगरीो लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

उनीलाई ठगी कसर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *