आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०७९ जेष्ठ १२, बिहीबार १४:३९ गते २०७९ जेष्ठ १२, बिहीबार १४:३९ गते २०७९ जेष्ठ १२, बिहीबार १४:३९ गते

काठमाडौं, १२ जेठ – सुनसरी, बराहक्षेत्र नगरपालिका-९ डोलबरिया बस्ने ५०वर्षीय हरि नारायण चौधरीको घरमा करेन्ट सर्ट भई िहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मोरङ, बिराटनगर महानगपालिका-७ स्थित गोल्डेन अस्पतालको आइसियु कक्षको मोनिटरिङ वार्डमा करेन्ट सर्ट भई िहीबार बिहान आगालगी हुँदा दुई वटा मेसिन जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेस्थित सडकमा काठमाडौबाट हेटौडातर्फ जाँदै गरेको बा.८ च ८०३० नम्बरको सफारी जिपमा ब्याट्री सर्ट भई बुधबार राति आगलागी हुँदा जिप पूर्णरुपमा जलेर क्षति भएको छ ।

कैलाली, िकापुर नगरपालिका- बस्ने प्रेम आचार्यको ए.एम.बि.मल्टी फुड प्रोडक्ट ईन्डष्ट्री प्रालिमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा उद्योगभित्र रहेका ड्राई मेसि थान, ४ क्विन्टल दाल समेत पर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *