नियन्त्रित लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार ०९:५३ गते २०७९ जेष्ठ १३, शुक्रबार ०९:५३ गते २०७९ जेष्ठ १३, शुक्रबार ०९:५३ गते

मकवानपुर, १२ जेठ – हेटौडा उपमहानगरपालिका-४ स्कुलरोडबाट नियन्त्रित लागूऔषवनरेक्स २ बोतल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१० घर भई हाल वडा नम्बर ८ बस्ने ३१ वर्षीय राजेश विसोही उपमहानगरपालिका-५ बस्नगढी गाउँपालिका-घर भएका २६ वर्षीय मानवीर थिङका छन् । विशेष सचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा पैदल हिँडिरहेको उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

यसैगरी हेटौडा उपमहानगरपालिका-१३ पदमपोखरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगनर नुर्फिन गरी ३३ एम्पुल सहित सोही ठाउँ बस्ने २३ वर्षीय निक्मा लामालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाउक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *