अवैध लागूऔषध सहित पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार २१:४९ गते २०७९ जेष्ठ १३, शुक्रबार २१:४९ गते २०७९ जेष्ठ १३, शुक्रबार २१:४९ गते

काठमाडौं, १३ जेठ​ – ​कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदारथ र नगद ३८ हजार १ सय रूपैयाँ सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २८ वर्षीयभुपेश थापा, २४ वर्षीय धनबिर चौधरीजानकी गाउँपालिका-९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन् । लाका प्रहरी कार्यालय लम्कीचुवाबाट खटिएको प्रहरीले भुपेश धनबिरलई उक्त लागूऔषध र नगद हजार रूपैयाँ सहिनियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको साथबाट नगद ३५ हजार सय प्रहरीले बरामद गरेको छ

बारा, जितपुरसिमरा उपमहानगरपालिका-पथलैया तिनकुने चोकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूममकवानपुर हेटौडा उपमहानगरपालिका-१३ वनस्पति बस्ने ३९ वर्षीय सजन स्याङ्गतान३५ वर्षीय भुवन तितुंग रहेका छन् । हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.२ ह२८८८ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको तन वटा ोला र प्लास्टिकको बोराभित्र उक्त परिमाणको लागूऔषध फेला पारी चालक सजन र अटोमा सवार भुवनलाई पक्राउ गरेको हो ।

यसम्बन्धमा प्रहरीलथप अनुसन्धान गरिरहेको  छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ, १३ जेठ​ – लागूऔषध मुद्दाका फरार जना प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ सुन्दर बजार नगरपालिका६ बस्ने २६ वर्षीय सुजन तामाङसोही नगरपालिका-८ बस्न३२ वर्षीय आईते तामाङ रहेका छन् । 

जिल्ला अदालत तनहुँको २०७८ असोज ९ गतेको फैसलाले उक्त मुद्दामा जनही २ र्ष कैद र लाख पैयाँ सजाय ठहर भई फरार रहेका उनीहरूलाई आफ्नै घर वतनबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालततनहुँमा उपस्थित गराने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *