मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ

२०७९ जेष्ठ १३, शुक्रबार २२:०७ गते २०७९ जेष्ठ १३, शुक्रबार २२:०७ गते २०७९ जेष्ठ १३, शुक्रबार २२:०७ गते

काठमाडौं, १३ जेठ – इटहरी उपमहानगरपालिका-बस्ने दिव्यराज सुवेदीको घरमा पार्किङ गरी राखेको को.३४५०५६ नम्कोमोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-स्ने उज्वल परियार र सन्दिप परियार रहेका छन् । उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासालाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको मोटरसाकल सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी मुद्दामा थप आवश्यक अनुसन्धान भइरहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *