स्रोत नखुलेको भारतीय नगद सहित पक्राउ

२०७९ जेष्ठ १५, आईतवार १६:५३ गते २०७९ जेष्ठ १५, आईतवार १६:५३ गते २०७९ जेष्ठ १५, आईतवार १६:५३ गते

महोत्तरी, १५ जेठ – सम्सी गाउँपालिका-६ स्थितबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत पानावेला ग्रामपञ्चायत१३ बस्ने वर्षीय जिशान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेक सवारी साधन चेकजाँच गर्ने क्रममा शेखलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *