हत्या गरेको अभियोगमा तीन जना पक्राउ

२०७९ जेष्ठ १६, सोमबार १७:०८ गते २०७९ जेष्ठ १६, सोमबार १७:०८ गते २०७९ जेष्ठ १६, सोमबार १७:०८ गते

मोरङ, १६ जेठ – कटहरी गउँपालिका२ आदर्शटोल बस्ने ५० र्षीय तुलसी श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिकाबस्ने ३३ र्षीय रविन भुजेल, २९ वर्षीय र्षीय कपिल माझी र कटहरी गाउँपालिका बस्ने २८ र्षीय नितेश चौधरी रहेका छन्

कटहरी गाउँपालिका१ महेशपुर थानगाछीस्थित खेतमाआइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेमृत अस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालयमोरङबाट खटिएको प्रहरीले घटनाा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *