बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९ जेष्ठ १७, मंगलवार २०:४९ गते २०७९ जेष्ठ १७, मंगलवार २०:४९ गते २०७९ जेष्ठ १७, मंगलवार २०:४९ गते

ाठमाडौं, जेठ – बैंकिङ कसर मुद्दाका फरार प्रतिवादी काठमाडौं नार्गाजुन नगरपालिका-१ रानीवन बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएक ५१ वर्षीया लक्ष्मी सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुष गतेको फैसलाले ५ दिन कैद र १२ लाख रुपैयाँ जरिवाना ठहरभई फरार रहेक उनलाई नेपाल्रहरी प्रधान कर्यालय केन्द्रीय अनुसन्धान ब्य महारागंबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

सापकोटाले आफ्नो बैक खातामा पर्याप्त रकम नभएको जानी-जानी नेपाल बङ्गलादेश बैंक लिमिटेड तिदेवी शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश रिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *