Month: २०७९ जेष्ठ ५, बिहीबार २२:०१ गते

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, ५ जेठ – पर्वत, कुश्मा नगरपालिका-८ ओडारेस्थित सडकमा ग.१ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार साँझ ठक्कर दिँदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ…

कुटपिटबाट एक जनाको मृत्यु

जाजरकोट, ५ जेठ – ​जुनिचाँदे गाउँपालिका-९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार दिउँसो मृत्यु भएको छ । रेशम बहादुर, सोही ठाउँ बस्ने ३२…

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, ५ जेठ – कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रौटहट चन्द्रपुर नगरपालिका-१ घर भएका ४३…

हत्या गरेको अभियोगमा पक्राउ

कपिलवस्तु, ५ जेठ – ​आफ्नै झड्केलो छोरा ५ वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ…

अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ

कैलाली, ५ जेठ – धनगढी र भजनीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा गौरीगंगा नगरपालिका-१ बस्ने २५ वर्षीय…

अवैध सुन सहित एक जना पक्राउ

झापा, ५ जेठ – दमक नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित बुधबार…

ह्वाट्सएपमा नयाँ फिचर : सुटुक्कै ग्रुप छाड्न सकिने

सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ फिचहरु आफ्नो प्लेटफर्ममा थपिरहेका हुन्छन् । यस्तै एक नयाँ फिचर ह्पाट्सएपले थप गर्दैछ, जसलाई सायद तपाईले लामो समयदेखि आवश्यकता महसुस गरिरहनुभएको हुनसक्छ…

सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, ४ जेठ – खोटाङ, जन्तेढुङगा गाउँपालिका-३ थालाखामस्थित सडकमा अनटेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही गाउँपालिका- ५ घोडेडाँडा बस्ने २८ वर्षीय नारद कटवालको बुधबार बिहान मृत्यु भएको छ । घोडेडाँडाबाट भञ्ज्याङखर्कतर्फ…

नियन्त्रित लागूऔषध सहित पक्राउ

पर्सा, ४ जेठ – ठोरी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४७ ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने १९वर्षीय सोम…

विभिन्न धनमाल चोरी

काठमाडौं, ४ जेठ – काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोट डेरा गरी बस्ने ४१ वर्षीया साधना प्याकुरेलको कोठाबाट सुनका विभिन्न गरगहना, र नगद समेत गरी करिब ७ लाख २० हजार रूपैयाँ बराबरको…

You missed