जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
तनहुँ, ३० वैशाख १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ दुलेगौडास्थित होटल एण्ड लजमामगरले…
Online Khabar
तनहुँ, ३० वैशाख १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ दुलेगौडास्थित होटल एण्ड लजमामगरले…
काठमाडौं, ३० वैशाख दाङ, तुलसीपुर उपमहानगरपालिका-४ राना गाउँमा ना.अ प फा ९४१ नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा बलेरोमा सवार ३…
स्याङजा, ३० वैशाख वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटनाहुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्…
काठमाडौं, ३० वैशाख दाङ, आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ…
बैशाख २९, २०७९ – ललितपुर – नर्सिङ्ग क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्घेश्यका साथ ललितपुर स्थितनेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय…
काठमाडौं, २९ वैशाख – ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक नरेन्द्र प्रसाद भट्टलाई निलम्बन गरिएको छ…
काठमाडौं, २९ बैशाख – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडाउपमहानगरपालिका–७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको…
काठमाडौं, २९ वैशाख – नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका–१० नदुवा चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले लु.४९ प ५३६८नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय…
सर्लाही, २९ वैशाख – मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।…
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि जारी गरेको आचारसंहिताको पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लंघनकाघटना भए फिल्डबाटै कारबाही गर्न सक्ने अधिकारसहित टोली परिचालन गरेको छ ।…