Month: २०७९ बैशाख २८, बुधबार २२:४९ गते

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २७ वैशाख – बैन्किङ् कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ बैशाख ४ गतेको…

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, २७ वैशाख ​दाङ, काभ्रे, सर्लाही, धनुषा, सुनसरी र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । ​दाङ, गढवा गाउँपालिका-७ घोराहास्थित सडकमा वाग्मती प्रदेश ०१-०२७…

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २७ वैशाख – धादिङ, गजुरी गाउँपालिका-६ मिलनटारबाट करिब २० किलो अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी…

विश्व हिन्दू परिषद् नेपालद्वारा अलौकीक कन्यापूजन समारोह सम्पन्

राजाराम दास, – जनकपुरधाम, वैशाख २७ गते । श्री जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमाअलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै…

बालुवाटारमा कांग्रेस वडा अध्यक्ष उमेदवारको नेतृत्वमा विशाल शक्ति प्रदर्शन

काठमाडौँ, २७ बैशाख । नेपाली काँग्रेसबाट काठमाडौँ महानगरपालिका वडा नं ४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफ्नो वडामा विगतमा भएका वेतिथीको अन्त्य गर्ने बताउनुभएको छ । बैशाख ३० गते हुन…

शैलुङ गाउँपालिका पाँच वर्षभित्र मुलुककै नमुना बनाउँछु : नबराज खडका

वैशाख,२७ दोलखा।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन्।उनीहरुले घरदैलोसँगै चुनावीसभा,भेटघाट,अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शैलुङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार…

“सुखी, सुन्दर र समुन्नत तारकेश्वर” बनाउने योजना – कांग्रेस नेता शिव अधिकारी ‘अविरल’

नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि तारकेश्वर गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता शिव अधिकारी ‘अविरल’ यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तारकेश्वरका सबै जनताहरु सक्षम बनाउन…

ट्रान्सफर्मर पड्किएर आगलागी हुँदा एक जनाको मृत्यु

महोत्तरी, २६ बैशाख – भंगाहा नगरपालिका-६ जमुनीयास्थित निर्माणाधिन क्रसर उद्योग नजिक राखेको ट्रान्सफर्मर अचानक पड्किएर उद्योग नजिक रहेको घरमा आगलागी हुँदा धनुषा मिथिला नगरपालिका-२ नक्साझीज बस्ने ५० वर्षीय दिनेश महतोको…

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, २६ बैशाख – काठमाडौं, नागार्जुन नगरपालिका-४ सोल्टीमोडस्थित सडकमा ना.५ ख १९०९ नम्बरको ट्रक र बा.९४ प ८६७६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार कीर्तिपुर…

सवारी दुर्घटनामा २ जनाको मृत्यु तथा २६ जना घाइते

काठमाडौं, २६ बैशाख – उदयपुर, त्रियुगा नगरपालिका-३ भुल्केस्थित सडकमा प्रदेश १-०५-००१ प ४४६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र…