निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था अझै चुस्त बनाउनुपर्ने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
काठमाडौं, २४ वैशाख – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ…