Month: २०७९ जेष्ठ १६, सोमबार २१:०६ गते

सम्पर्क विहिन तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

मुस्ताङ, १६ जेठ – पोखराबाट मुस्ताङको जोमसोमका लागि आइतबार बिहान उडेको अवस्थामा सम्पर्कविहिन भएको तारा एयरको नाइन एन-एईटि विमान थासाङ गाउँपालिका-२ स्थित सानुसरेमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ…

हत्या गरेको अभियोगमा तीन जना पक्राउ

मोरङ, १६ जेठ – कटहरी गाउँपालिका–२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेमा कटहरी गाउँपालिका–१ बस्ने ३३…

मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

पर्सा, १६ जेठ – मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने…

मलेसिया पठाउन लागेको १८ करोड रोक्न अर्थमन्त्रालय र राष्ट्रबैंकमा उजुरी

काठमाडौं–मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष, क्रिस्टल मेडिकलका संचालक एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काविरुद्ध ठगी र राजस्व छलीको…

मृत अवस्थामा फेला

काठमाडौं, १५ जेठ – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ शिवचोक डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-११ घर भएकी ७५ वर्षीयाकान्छी माया तामाङ सोही ठाउँस्थित बन्दै गरेको घरमा आइतबार मृत अवस्थामा फेला परेकी…

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १५ जेठ – ​दाङ, बबई गाउँपालिका-४ सिमेन्ट फ्याक्ट्री नजिक सडकमा रा.१ त १९०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही गाउँपालिका-७ बस्ने १९वर्षीय हेमराज रावतको…

स्रोत नखुलेको भारतीय नगद सहित पक्राउ

महोत्तरी, १५ जेठ – ​सम्सी गाउँपालिका-६ स्थितबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत पानावेला ग्रामपञ्चायत–१३ बस्ने २२ वर्षीय जिशान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १५ जेठ – ​अर्घाखाँची, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-७ बामरुक कोईराल टोल बस्ने ३५ वर्षीय कमल महतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतले…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, १५ जेठ – ​काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नुर्फिन २ सय ९९ एम्पुल, फेनारगन २ सय ९७ एम्पुल र डाईजेपाम २ सय ९८ एम्पुल सहित भारत…

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

भक्तपुर, १४ जेठ – सूर्यविनायक नगरपालिका-६ सूर्यविनायकस्थित रामेछाप सुनापती गाउँपालिका-५ घर भएका ५० वर्षीय मान बहादुर योञ्जनको रुपाकोटी खाजा होटलमा तास खेलिरहेको अवस्थामा योञ्जन सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले…