Month: २०७९ बैशाख २२, बिहीबार २१:३७ गते

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २२ वैशाख – मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित बुद्दचोक डेरा गरी बस्ने भारत बेतिनि घर भएका २८ वर्षीय अख्तर खानलाई ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो…

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २२ वैशाख – मोरङ, अवैध लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी धनकुटा साँघुरीगढी गाउँपालिका-८ बस्ने ३९ वर्षीय झगेन्द्र राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१८ स्थित ईलाका प्रहरी…

एक राउण्ड गोली र सालकको खपटा (आखेटोपहार) सहित पक्राउ

काठमाडौं, २२ वैशाख – काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका-८ घर भएका…

निर्माता निर्देशक तथा मोडल उद्बब सिलवालको नयाँ म्युजिक भिडियो ‘रोलेक्स र गुचि’ सार्वजनिक

निर्माता निर्देशक तथा मोडल उद्बब सिलवालको नयाँ म्युजिक भिडियो ‘रोलेक्स र गुचि’ सार्वजनिक भएको छ। पर्दा पछाडि रहेर आधा दर्जन म्युजिक भिडियो बनाईसक्नु भऐका उद्बब सिलवाल यस गित मार्फत आफै…

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, २१ बैशाख – काभ्रे, रोशी गाउँपालिका-११ डाला बेशीस्थित सडकमा यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र ना.१ ज ४२१० नम्बरको सुमो एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा…

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २१ बैशाख – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ फागुन…

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना पक्राउ

ललितपुर, २१ बैशाख – ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमतीमा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गरेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने…

मृत अवस्थामा फेला

काठमाडौं, २१ वैशाख – भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका…

सिन्धुपाल्चोकमा अर्को राजनैतिक भुकम्प एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेको ५७ दिनको यात्राबाट मुक्त भएको घोषणा गर्दै माओवादीमा प्रवेश

सिन्धुपाल्चोक । स्थानियतहको निर्वाचनको मिति नजिकिदै जाँदा सिन्धुपाल्चोकको राजनैतिक बृतमा दिनहुँजसो नयाँ परिस्थितिहरु बन्दै गईरहेका छन् । कतै पार्टीबाट टिकट नपाएको झोकमा त कतै आफुअनुकुल योजना कार्यन्वयन गराउन नसक्ने अबस्था…

मेरो कार्यकालमा वडावासीले कुनै गुनासो गर्नु परेन – वडाध्यक्ष हुन खोज्ने विराटनगरका आचार्य

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष मिनकुमार आचार्य फेरि पनि वडाध्यक्षको उम्मेदवार भएका छन् । उनी नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचन २०७४ मा जितेका…