Month: २०७९ बैशाख २०, मंगलवार २१:३२ गते

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २० वैशाख – धनुषा, सबैला नगरपालिका-१२ नहरचोकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित मिथिला नगरपालिका-६ ढल्केवर बस्ने ३० वर्षीय किसुन देव यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ…

आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

नवलपरासी (पश्चिम), २० वैशाख – आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ…

खोलाले बगाएर मृत्यु

काठमाडौं, २० वैशाख – काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-६ धुद्रा बस्ने ५५ वर्षीय मान बहादुर दनुवारको सोमबार साँझ सोही ठाउँस्थित कन्के खोलाले बगाएर मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएका उनको…

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं, २० वैशाख गोरखा, सिरानचोक गाउँपालिका-४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा गाडीमा सवार अजिरकोट गाउँपालिका-५ चनौटे बस्ने…

अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्कका लागि विभागमा ध्यानाकर्षण कार्यक्रम सम्पन्न

नबराज सोती बैशाख १९ काठमाडौँ ।ओपन सोसाइटी फाउन्डेसनको सहयोग एवम् नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजनामा तथा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्कका…

युवा नेता तामाङको प्रतिबद्धाता – ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने

दोलखा – युवा नेता तामाङले जनप्रतिनिधि नहुँदा पनि वडास्तरिय आयोजनाहरुमा स्थानिय तहदेखी प्रदेश हुँदै केन्द्रिय स्तरबाट बजेटको पहल गरी वडाको विकासका लागि पहल गरेको थिए । आगामी दिनमा आफु जनप्रतिनिधि…

न्यौपानेलको प्रतिवद्धता काठमाडौँ महानगरपालिका–४ लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने

काठमाडौँ, १९ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ४ लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने भएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्धार…

असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

काठमाडौं, १९ बैशाख – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त…

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं, १९ बैशाख – नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको…

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

काठमाडौं, १८ बैशाख – तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइतबार…