गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ
काठमाडौं, १८ बैशाख – गृहमन्त्री बालकृष्ण खाणले आइतबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुभकामना सहित बिदाइ गर्नुभयो । साथै उहाँले…