धाक-धम्की दिई सात करोड रकम माग गरेको अभियोगमा पक्राउ
काठमाडौं, १३ जेठ – योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार…
Online Khabar
काठमाडौं, १३ जेठ – योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार…
काठमाडौं, १३ जेठ – सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई दु:ख हैरानी र चरित्र हत्या गरेको अभियोगमा २ जनालाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।…
काठमाडौं, १३ जेठ – सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका-७ बस्ने ७२वर्षीय केशव प्रसाद…
काठमाडौं, १३ जेठ – बर्दिया, गुलरिया नगरपालिका-११ डल्लापुरस्थित सडकमा मैनापोखरबाट गुलरियातर्फ जाँदै गरेको बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-११ बस्ने संजय यादवको छोरा ५ वर्षीय लवकुश यादवको बिहीबार…
काठमाडौं, १३ जेठ – काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका-६ शेषमतीबस्ने नुवाकोट विदुर नगरपालिका-१० भैसे घर भएका २२वर्षीय सुरेश…
काठमाडौं, १३ जेठ – कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ३८ हजार १ सय रूपैयाँ सहित ३…
मकवानपुर, १२ जेठ – हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोडबाट नियन्त्रित लागूऔषध वनरेक्स २६ बोतल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१० घर भई हाल वडा…
मोरङ, १२ जेठ – आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका-२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका…
काठमाडौं, १२ जेठ – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोटस् इङ्लिसस्कूलका प्रिन्सीपल सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ठेगाना भएका ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई…
ललितपुर, १२ जेठ – ललितपुर महानगरपालिका–८ बालकुमारीबाट मेड ईन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, माग्जिन २ थान र गोली ४ राउण्ड सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको…