Month: २०७९ जेष्ठ १०, मंगलवार १९:०९ गते

युवकको हत्यामा संलग्न रही फरार रहेका तीन जना अभियुक्त पक्राउ

पर्सा, १० जेठ – ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।…

सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न पक्राउ

काठमाडौं, १० जेठ – ​सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव…

घाटी रेटी निर्ममतापुर्वक हत्या गर्ने मानिस पक्राउ

काठमाडौं, मिति २०७९/०२/०६ गते दिउँसो अं.१४:०० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२० बसडिलवा गोठ टोल देखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा पछि…

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, ९ जेठ – सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, ९ जेठ – काठमाडौं महनगरपालिका-१८ नरदेवी बस्ने लक्ष्मी नारायण मानन्धरको घरमा भारत मोतीयारी घर भएका २५वर्षीय शेख साहेब मुसलमानको मासु पसलमा ग्याँस लिक भई आइतबार दिउँसो आगलागी हुँदा सोही…

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, ९ जेठ – बर्दिया, बारबर्दिया नगरपालिका-७ सिउनियास्थित सडकमा भे.२ प २९१५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-७ बस्ने ५३ वर्षीया रिता रिजालको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, ९ जेठ – रुपन्देही, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई…

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, ९ जेठ – ​मोरङ, बेलबारी नगरपालिका-३ पुरानो बेलबारीस्थित सडकबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुढिगंगा गाउँपालिका-७ बस्ने २६ वर्षीय रुपेश चौधरीलाईआइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.१-०२-०४८…

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरा सहित दुई जना पक्राउ

पर्सा, ९ जेठ – छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ​पक्राउ…