मृत अवस्थामा फेला

२०७९ जेष्ठ १९, बिहीबार १३:४८ गते २०७९ जेष्ठ १९, बिहीबार १३:४८ गते २०७९ जेष्ठ १९, बिहीबार १३:४८ गते

काठमाडौं, जेठ – काठमाडौं, चन्द्रागिरि नगरपालिका-१ दहचोक खहरे डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घरएका ४६वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, शिवलय गाउँपालिका-६ पानीमुला बस्ने २७वर्षीया दुर्गा वुढा (शाही) सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो ।

सिरहा, लहान नगरपालिका-७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र पलङमा मंगलबार मृत अवस्थामा फेला परेका छन्

सुर्खेत, सिम्ता गाउँपालिका-६ राकम नजिक रहेको फेरीको लहरामा सल्यान बनगार्ड कुपिण्डेदह नगरपालिका-३ बस्ने ४५ वर्षीया पार्वती कामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

मोरङ, विराटनगर महानगरपालिका-१२ आईतबारे नहरचोक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *